Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आबुखैरेनी योग तथा खुसी समाजको अध्यक्षमा पम्फादेवी श्रेष्ठ

आबुखैरेनी योग तथा खुसी समाजको अध्यक्षमा पम्फादेवी श्रेष्ठ

इच्छाकामना न्युज

१०, आश्विन २०८३
आबुखैरेनी योग तथा खुसी समाजको अध्यक्षमा पम्फादेवी श्रेष्ठ
images

तनहुँ । आबुखैरेनी योग तथा खुसी समाजको तेस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा पम्फादेवी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ।

images
images

अधिवेशनबाट उपाध्यक्षमा गौरीमाया प्रधान, सचिवमा देवी देवकोटा, सहसचिवमा सूर्यकुमारी गुरुङ र कोषाध्यक्षमा कमला राना चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा मनकुमारी सुनार, शोभा थकाली, पवित्रा मिश्र, गीता राना र पदमकुमारी थापा चयन हुनुभएको छ। मिडिया प्रभारीमा सरिता श्रेष्ठ चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

images
प्रकाशित मिति :आश्विन १०, २०८३ शनिवार - १८:११:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology