Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

३०, आश्विन २०७७
चितवनका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

चितवन,३० असोज । चितवनमा गरिएको परिक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल (कोभिड–१९ ) प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ५१ सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १७, राप्तीनगरपालिकाका २०,खैरहनीका ८, रत्ननगरका १, र कालिकाका ५ जना रहेको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।
अन्य ४ जना भने बाहिर जिल्लाका रहेका छन् ।

images

पाल्पाको तानसेनका २ जना,पाल्पाकै रामपुरका १ जना र रुपन्देही सियारीका १ जना रहेको डा. अधिकारीले जानकारी दिनुभयो । उनका अनुसार ३०५ जनाको कोरोना परिक्षण गरिएको थियो ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ०८:१०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology