Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

लेष्टर सिटी, एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

लेष्टर सिटी, एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

एजेन्सी

९, चैत्र २०७७
लेष्टर सिटी, एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश
images

लेष्टर सिटी, एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गयराति म्यानचेस्टर युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लेष्टर अन्तिम चारमा पुगेको हो ।

images
images

घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन केलिची इहिनाचोले दुई गोल गर्नुभयो भने युरी टेलिमान्सले एक गोल गर्नुभयो । युनाईटेडका मासुन ग्रीनउडले एक गोल फर्काउनुभएको थियो ।

जितसँगै लेष्टर ३९ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा पुगेको छ ।अब लेष्टरले सेमिफाइनलमा साउथह्याम्पटनसँग खेल्नेछ ।अर्को सेमिफाइनलमा चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - ०९:५३:५८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology