Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको २३ वर्ष मुनिको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै 

त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको २३ वर्ष मुनिको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै 

इच्छाकामना न्युज

१५, चैत्र २०७७
त्रिभुवन आर्मी क्लबले किर्गिस्तानको २३ वर्ष मुनिको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दै 
images

काठमाण्डौ, १५ चैत । एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले आज किर्गिस्तानको२३ वर्ष मुनिको टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

images
images

आर्मीले आज दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ । आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३ः३० बजे सुरु हुनेछ । खेल निशुल्क हेर्न सकिनेछ ।

आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ०९:४७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology