Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

छिम्केश्वरीमा होलीको रौनकः हेर्नुस् तस्विर

छिम्केश्वरीमा होलीको रौनकः हेर्नुस् तस्विर

चित्र बहादुर गुरुङ

१५, चैत्र २०७७
छिम्केश्वरीमा होलीको रौनकः हेर्नुस् तस्विर
images

आँबुखैरेनी, १५ चैत । कोरोना संक्रमणको जोखिमबाट जोगिन तनहुँ जिल्ला प्रशासनले विभिन्न निर्देशन जारी गरे पनि यस वर्षको होली पर्वमा छिम्केश्वरी माईको मन्दिर प्राङ्गणमा होली खेल्न र दर्शनको उल्लेख्य मात्रामा सर्वसाधरणहरु उपस्थित भएका छन्।

images
images

स्थानीय देवीलाल गुरुङले दिएको जानकारी अनुसार आज मात्रै झण्डै १० हजार जना छिम्केश्वरी माईको लेकमा होली मनाउन आएका छन्।

हेर्नुस् तस्विरमा छिम्केश्वरीको होली रौनक

IMG_1505.jpgIMG_1511.jpgIMG_1518.jpgIMG_1517.jpgIMG_1529.jpgIMG_1535.jpgIMG_1562.jpgIMG_1554.jpg

images
प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - १९:५३:४४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology