Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै 

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै 

इच्छाकामना न्युज

१६, चैत्र २०७७
त्रिदेशीय अन्तराष्ट्रिय फुटबल उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै 
images

काठमाण्डौ, १६ चैत । त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

images
images

दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताउनुभएको छ ।

फाइनल अघि हिजो भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले नेपालको मुख्य लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुने बताउनुभएको थियो । 

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - ०९:०७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology