Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आईपिएल क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै

आईपिएल क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै

एजेन्सी

२७, चैत्र २०७७
आईपिएल क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै

विश्वको सबैभन्दा महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग आजबाट सुरु हुँदैछ । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

images

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरमा उत्कृष्ट खेलाडीहरू छन् । दुबै टोली जित हात पार्दै सुखद् सुरुवात गर्ने योजनाका साथ मैदानमा उत्रने छन् । 

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - ०९:०९:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology