Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आहा रारा गोल्डकपको उपाधिका लागि संकटा र अफ्रिकन रुट्स खेल्दै 

आहा रारा गोल्डकपको उपाधिका लागि संकटा र अफ्रिकन रुट्स खेल्दै 

इच्छाकामना न्युज

२८, चैत्र २०७७
आहा रारा गोल्डकपको उपाधिका लागि संकटा र अफ्रिकन रुट्स खेल्दै 

पोखरा, २८ चैत । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ । पोखरा रंगशालामा हुने आजको फाइनल खेलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

images

यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा हुने छन् ।संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो भने अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०९:१५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology