Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने लक्ष्य 

दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने लक्ष्य 

इच्छाकामना न्युज

२८, चैत्र २०७७
दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने लक्ष्य 

काठमाण्डौ, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पु¥याउने लक्ष्य सहित भिजन पेपर–२०३०सार्वजनिक गरेको छ । यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पना सहित एक सयवटा योजनाहरु  समावेश गरिएको  छ ।  

images

आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गर्नुभएको हो । महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पना सहित भिजन पेपर तयार गरेको हो ।  

मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पु¥याउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तकमा सयवटा योजना सहितको भिजन पेपर तयार गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:४९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology