Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

समिक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउना” सार्वजनिक (भिडियो)

समिक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउना” सार्वजनिक (भिडियो)

इच्छाकामना न्युज

१३, आश्विन २०७७
समिक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउना” सार्वजनिक (भिडियो)
काठमाडौँ- गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । 

गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ । 

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:५८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology