Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्ततः आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि सबै परीक्षा स्थगित गर्‍यो

अन्ततः आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि सबै परीक्षा स्थगित गर्‍यो

इच्छाकामना न्युज

१९, बैशाख २०७८
अन्ततः आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि सबै परीक्षा स्थगित गर्‍यो

आँबुखैरेनी, १९ बैशाख । कोविढ १९ संक्रमणको दोस्रो लहरको जोखिमकै बिच बैशाख २१ गते देखि विद्यालयहरुमा वार्षिक परीक्षा संचालन गर्ने निर्णय गरेको तनहुँको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाले अन्ततः सबै परीक्षा स्थगित गरेको छ।

images

ती दुवै गाउँपालिकाले आज एक सूचना प्रकाशित गरेर तोकिएको सबै वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। 

181358423_4279670505390717_8185015448502144520_n.jpg

यसअघि तनहुँको व्यास नगरपालिका, बन्दिपुर नगरपालिका लगायत स्थानीय तहहरुले पनि वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । 

180707319_4190401024337394_8415236030818107455_n.jpg

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - १२:२३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology