Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कुरिनटारमा फार्मेसी पसल थपियो, आजदेखि इच्छाकामना फार्मेसी सञ्चालनमा

कुरिनटारमा फार्मेसी पसल थपियो, आजदेखि इच्छाकामना फार्मेसी सञ्चालनमा

इच्छाकामना न्युज

७, कार्तिक २०७७
कुरिनटारमा फार्मेसी पसल थपियो, आजदेखि इच्छाकामना फार्मेसी सञ्चालनमा

कुरिनटार, ७ कात्तिक । चितवनको इच्छाकामना ४ कुरिनटारमा शुक्रबारदेखि फार्मेसी सञ्चालनमा आएको छ । ओपिडी सेवा सहितको इच्छाकामना फार्मेसी संचालनमा आएको हो ।
फार्मेसीको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र संचालक समितिका अध्यक्ष माधव बहादुर घिमिरेले  संयुक्तरुपमा  उद्घाटन गर्नुभयो ।

images

एमविविएस डा. प्रितम पाण्डेद्वारा हरेक दिन विरामी जाँच गरिने इच्छाकामना फार्मेसीका संचालक समितिका सदस्य बिजय श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार फार्मेसीले २४ सै घण्टा सेवा दिने छ । निकट भविस्यमा सम्पूर्ण रोगको विशेषज्ञ डाक्टर सहितको पोलिक्लिनिक संचालन गरिने उहाँले बताउनुभयो ।
पोलिक्लिनिक संचालनका लागि आवस्यक प्रकृया भइरहेको उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७७ शुक्रवार - १३:००:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology