Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सन् २०२३ को फिफा महिला विश्वकप जुलाईमा हुने 

सन् २०२३ को फिफा महिला विश्वकप जुलाईमा हुने 

एजेन्सी

८, जेठ २०७८
सन् २०२३ को फिफा महिला विश्वकप जुलाईमा हुने 
images

सन् २०२३ को फिफा महिला विश्वकप फुटबलको मिति तय भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको नयाँ मिति तय गरेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने महिला विश्वकप जुलाई २० देखि अगस्ट २० सम्म हुने फिफाले जनाएको छ ।

images
images

विश्वकपको उद्घाटन न्युजिल्याण्ड अकल्याण्डस्थित इडेन पार्कमा हुनेछ भने फाइनल खेल अष्ट्रेलियाको सिड्नी स्टेडियममा हुनेछ । अष्ट्रेलियाको सिड्नीसँगै मेलबर्न, ब्रिसबेन, एडिलेट र पर्थमा खेलहरु हुनेछ ।

यस्तै न्युजिल्याण्डको अकल्याण्ड, डुनेडिन, ह्यामिल्टन र विलिङटनमा हुनेछ । यसअघि फ्रान्समा भएको विश्वकपको उपाधि अमेरिकाले जितेको थियो ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०९:०५:२० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology