Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आजको मौसम सामान्यतया सफा, विस्तारै चिसो बढ्दै

आजको मौसम सामान्यतया सफा, विस्तारै चिसो बढ्दै

इच्छाकामना न्युज

१२, कार्तिक २०७७
आजको मौसम सामान्यतया सफा, विस्तारै चिसो बढ्दै

काठमाण्डौं, १२ कार्तिक
देशभरको मौसम सामान्यतया सफा रहने छ। हाल विहान र बेलुकाको समयमा विस्तारै चिसो बढ्दै गैरहेको छ, यद्यपी दिउँसोको समयमा तापक्रम घटेर चिसो बढ्ने स्थिति भने रहेको छैन।
हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।त्यस्तै देशका अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

images

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - ०९:१२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology