Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकामा संक्रमितको संख्या ९३ लाख १६ हजार नाघे, एकैदिन एक लाखभन्दा धेरैमा संक्रमण

अमेरिकामा संक्रमितको संख्या ९३ लाख १६ हजार नाघे, एकैदिन एक लाखभन्दा धेरैमा संक्रमण

एजेन्सी

१५, कार्तिक २०७७
अमेरिकामा संक्रमितको संख्या ९३ लाख १६ हजार नाघे, एकैदिन एक लाखभन्दा धेरैमा संक्रमण

काठमाण्डौं, १५ कार्तिक
अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ । यस्तै थप ९ सय ८८ जनाको ज्यान गएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ ।  संक्रमितमध्ये ६० लाख २४ हजार भने निको भएका छन् ।

images

images
प्रकाशित मिति :कार्तिक १५, २०७७ शनिवार - १०:२३:५० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology