काठमाण्डौं, १५ कार्तिक
नेपालमा थप २ हजार ५०८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ।
संक्रमितमध्ये १ लाख ३१ हजार २ सय २२ जना निको भएर घर फर्किएका छन् भने ९ जनाको ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।