Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोरोना महामारीमा पनि मानव बेचबिखनका घटनामा वृद्धि 

कोरोना महामारीमा पनि मानव बेचबिखनका घटनामा वृद्धि 

सिआईएन

१९, श्रावण २०७८
कोरोना महामारीमा पनि मानव बेचबिखनका घटनामा वृद्धि 
images

उषा तामाङ, काठमाडौँ, १९ साउन । कोरोना महामारीको समयमा मानव बेचबिखनका घटना बढेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कोरोना महामारी चलिरहँदा डेढ वर्षमा मात्रै १८ वर्ष मुनिका ९४ बालिका, १ बालक र १८ वर्ष माथिका ३ पुरुष र १ सय १७ महिला बेचिएका छन् । 

images
images

बेचबिखनमा संलग्न २ सय २१ पुरुष र १ सय २९ महिलाविरुद्ध मुद्दा चलेको छ । राष्ट्रिय मानव अधिकार आयोगमा मानव बेचबिखन विरुद्धको अधिकार हेर्ने सम्पर्क अधिकृत यशोदा बन्जाडेले कोरोना महामारीपछि पनि मानव बेचबिखनको घटना भइरहेको जानकारी दिनुभयो । २०७६ चैतदेखि गत असारसम्म १ सय ५५ वटा मानव बेचविखनका घटना प्रहरीमा दर्ता भएका छन् । 

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०९:४६:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology