Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना निको भएपछी पनि हृदयघात वा स्ट्रोकको खतरा हुने अध्ययनको निश्कर्ष

कोरोना निको भएपछी पनि हृदयघात वा स्ट्रोकको खतरा हुने अध्ययनको निश्कर्ष

एजेन्सी

२०, श्रावण २०७८
कोरोना निको भएपछी पनि हृदयघात वा स्ट्रोकको खतरा हुने अध्ययनको निश्कर्ष

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण निको भएको पहिलो दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने अध्ययनले देखाएको छ । मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनले कोरोना निको भएको दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने निश्कर्ष निकालेको हो ।

images

अनुसन्धानकर्ताले स्वीडेनमा ८६ हजार ७ सय ४२ जना संक्रमित तथा ३ लाख ४८ हजार ४ सय ८१ जनासंक्रमण नभएका व्यक्तिमा हृदयघात वा स्ट्रोकको खतराबारे तुलनात्मक अध्ययन गरेको बताएका छन् ।

 

images
प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - ०९:४४:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology