Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आफुले लगाएका गन्हाउने फोहोर कपडा महगोंमा बेच्दै पैसा कमाउने मोडल

आफुले लगाएका गन्हाउने फोहोर कपडा महगोंमा बेच्दै पैसा कमाउने मोडल

एजेन्सी

२१, श्रावण २०७८
आफुले लगाएका गन्हाउने फोहोर कपडा महगोंमा बेच्दै पैसा कमाउने मोडल

चर्चित व्यक्ति होस या कुनै सेलिब्रेटी सबैका शुभेच्छुक उनीहरुका जीवनसँग सम्बन्धित जुनसुकै चिजहरुको पनि ठूलो महत्व राख्दछन् । क्रिकेटरको ब्याट, ग्लब, फुटबरलको फुटबल या तिनका जुत्ता फ्यानका लागि बहुमूल्य सामग्री हुन्छ । तर अमेरिकी एक इन्स्ट्राग्राम स्टारले खोलेका कपडा पाउन उनका शुभेच्छुक मारामार गर्न थालेका छन् । उनीहरु ती गन्हाउने पुराना कपडाहरुका लागि हानाथाप गर्ने गर्दछन् । ती मोडलले आफ्नो पुराना गन्हाउने कपडाहरुबाट हरेक महिना लाखौं रुपैयाँ कमाइरहेका छन् ।

images

अमेरिकाकी ४१ वर्षीया इन्स्ट्राग्राम मोडल मार्सेलो अलोन्सोका फलोअर्स करोडौंमा छन् । त्यसो त ती मोडल आफ्नो मोडलिङ्ग करियरबाट राम्रो कमाउँदछिन् । तर, ठूलो संख्यामा रहेका शुभेच्छुकले उनले लगाइसकेका कपडा किन्ने प्रस्ताव आउने गरेको छ ।

मार्सेलो अलान्सो आफूलाई ठूलो संख्यामा गन्हाउने कपडा किन्नका लागि लाखौं रुपैयाँका साथमा शुभेच्छुकहरुको रिक्वेस्ट आउने गरेको र ती कपडा आफूले पनि आफ्नो शुभच्छुकलाई निराश नबनाएको बताउँछिन् ।

उनले आफ्ना शुभेच्छुकको यस पागलपनबाट बेकार भएका कपडाबाट हरेक महिना लाखौं रुपैयाँ कमाउने गरेको बताइन् । उनले आफ्नो पहिलो कमाइ पुरानो ब्रा १८ हजारमा बेचेर शुरु गरेकी थिइन् । उनले आफ्नो फोटो सुटमा जुन सेक्सी कपडा लगाएकी हुन्छिन् ती कपडा तुरुन्त बिक्री हुने गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - ०७:५८:५५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology