Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

आँबुखैरेनीको एक्लेफाँटमा मोटरसाईकल दुर्घटना, २ जना घाईते

आँबुखैरेनीको एक्लेफाँटमा मोटरसाईकल दुर्घटना, २ जना घाईते

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७७
आँबुखैरेनीको एक्लेफाँटमा मोटरसाईकल दुर्घटना, २ जना घाईते
images

आँबुखैरेनी,२३ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आइतबार मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किदा दुई जना घाइते भएका छन्। आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा ८२ प ३३६५ नम्बरको मोटरसाइकल सोही दिशाबाट आइरहेको ग १ ख ४०९१ नं को बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हो।

घाइते हुनेमा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–४ बस्ने ३० वर्षीय भरत गुरुङ र पछाडि सवार गोरखा गण्डकी गाउँपालिका–६ बस्ने सुरज गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको आँबुखैरेनी हाडजोर्नी हस्पिटलमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २१:५१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology