Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चितवनका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गयो

चितवनका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गयो

इच्छाकामना न्युज

२५, कार्तिक २०७७
चितवनका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गयो
images

चितवन, २५ कार्तिक
चितवनका थप एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा ज्यान  गएको छ। चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर १९ का ७७ वर्षीय पुरुषको सोमबार राती ज्यान गएको हो।

images
images

निमोनिया, सुगर र प्रेसर सम्बन्धी बिरामी भएका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो। २० गते कोरोना परीक्षणको लागि स्वाब पठाएकोमा २२ गते कोरोना रिपोट पोजिटिभ आएको हो।

रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसियुमा राखेर उपचार गर्दै गर्दा सोमबार राति ९ः५० बजे ज्यान गएको अस्पतालले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - ०८:४५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology