Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङको ज्वालामुखीमा पाक्न थाल्यो एउटै १ किलोको हुने आँप

धादिङको ज्वालामुखीमा पाक्न थाल्यो एउटै १ किलोको हुने आँप

इच्छाकामना न्युज

१९, भाद्र २०७८
धादिङको ज्वालामुखीमा पाक्न थाल्यो एउटै १ किलोको हुने आँप

धादिङ, १९ भदौ । धादिङको ज्वालामुखी गाउँपालिका साविकको चनपुर गाविस स्थित रामपुरमा आँप पाक्न थालेको छ । एउटै दाना आँप १ केजी सम्मको छ, भदौको अन्तिम तिर पाक्ने हो, टिपेर गवाएर खान थालिएको कृषक कुल प्रसाद इटनी बताउँछन् ।

images

आफ्नो बारीमा १ बोटमा मात्रै फलेको छ । यो जातको आँप ज्वालामुखी गाउँपालिका ५ का अध्यक्ष कृष्ण काप्रीले ल्याएर वितरण गरेका हुन् । अन्यत्र कस्तो फलेको छ, थाहा भएन, मेरोमा एक वर्ष पातलो फल्छ, अर्को वर्ष बाक्लो फल्छ । यो वर्ष पातलो फलेको कृषक इटनी बताउँछन् ।

मेरो जग्गा बुढीगण्डकी डुवान क्षेत्रमा पर्छ, कृषि प्राविधिहरु आएर यो आँपलाई कलमी गरेर अन्त्र व्यवसायीक खेतीको लागि पहल गरिए यो असोजमा पाक्ने आँपको बजारभाउ राम्रो हुने हुँदा किसानले फाईदा लिन सक्ने कृषक इटनी बताउँछन् ।

images
प्रकाशित मिति :भाद्र १९, २०७८ शनिवार - १०:००:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology