Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना गाउँपालिकाका विद्यालयहरु असोज १ गतेदेखि खुल्ने

इच्छाकामना गाउँपालिकाका विद्यालयहरु असोज १ गतेदेखि खुल्ने

इच्छाकामना न्युज

२८, भाद्र २०७८
इच्छाकामना गाउँपालिकाका विद्यालयहरु असोज १ गतेदेखि खुल्ने
images

कुरिनटार, २८ भदौ । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका चितवनको इच्छाकामना गाउँपालिकाका विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा संचालनमा आउने भएको छ। यहि असोज १ गते देखि विद्यालय संचालमा आउने गाउँपालिकाले जनाएको छ।

images
images

गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका भित्रका विद्यालयहरु असोज १ गते देखि संचालन गर्न निर्देशन दिएको छ। विद्यालय खुलाउदा आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन पनि गाउँपालिकाले आग्रह गरेको छ। 

241702319_1061952087676995_8765227781485878679_n.jpg

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - २१:४०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology