Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कोरोना अपडेटः पछिल्लो २४ घण्टामा १९९३ मा संक्रमण, १५ को मृत्यु

कोरोना अपडेटः पछिल्लो २४ घण्टामा १९९३ मा संक्रमण, १५ को मृत्यु

इच्छाकामना न्युज

२७, कार्तिक २०७७
कोरोना अपडेटः पछिल्लो २४ घण्टामा १९९३ मा संक्रमण, १५ को मृत्यु
images

काठमाण्डौ, २७ कार्तिक । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ । पछिल्लो २४ घन्टामा देशभर एक हजार ९१३ जना संक्रमित थपिएका छन् ।योसँगै कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण देशभर १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको मन्त्रालयले जनाएको छ ।

images
images

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - १७:५१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology