Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङबाट तिहारको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङबाट तिहारको शुभकामना

रासस

२८, कार्तिक २०७७
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङबाट तिहारको शुभकामना
images

गण्डकी, २८ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

images
images

आज दिनुभएको शुभकामना सन्देशमा उहाँले विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ कारण यसपालिको तिहारमा परिवारका सदस्यबाहेक अन्यसंँग भेटघाट कम गर्ने, गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने र मास्क प्रयोग गर्दै सरकारले जारी गरेका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १८:२२:०६ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology