Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना गाउँपालिकाको फोहोर संकलन गर्ने ट्याक्टर केवलकार नजिकै दुर्घटना

इच्छाकामना गाउँपालिकाको फोहोर संकलन गर्ने ट्याक्टर केवलकार नजिकै दुर्घटना

इच्छाकामना न्युज

७, कार्तिक २०७८
इच्छाकामना गाउँपालिकाको फोहोर संकलन गर्ने ट्याक्टर केवलकार नजिकै दुर्घटना
images

कुरिनटार, ७ कार्तिक । चितवनको इच्छकामना गाउँपालिकाको फोहोर संकलन गर्ने ट्याक्टर दुर्घटनामा परेको छ। आज बिहान करिब पौने ५ बजेतिर ना ६ त २६३० नं. को ट्याक्टर दुर्घटना भएको हो।

images
images

दुर्घटनामा परि मानविय क्षति नभएपनि दुर्घटनाको कारण भने खुलीनसकेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिए।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - ०७:४५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology