Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कुरिनटारमा पूर्व युवराज पारस शाह, इच्छाकामना मन्दिरमा पूजा अर्चना

कुरिनटारमा पूर्व युवराज पारस शाह, इच्छाकामना मन्दिरमा पूजा अर्चना

इच्छाकामना न्युज

२९, कार्तिक २०७७
कुरिनटारमा पूर्व युवराज पारस शाह, इच्छाकामना मन्दिरमा पूजा अर्चना

कुरिनटार, २९ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा पुर्वयुवराज पारस साह आएका छन्। पोखराबाट मध्यान्ह करिब १२ बजे आफ्ना सहयोगी सहित पूर्वयुवराज पारस शाह कुरिनटार आएका हुन्। 
यहाँ आएर उनले कुरिनटारमा रहेको इच्छाकामना मन्दिरमा बिधिबत पुजा–अर्चना सम्पन्न गरेका छन्। शाहले स्थानिय पुजारी थानेश्वर काप्रीको सहयोगमा मन्दिरको विभिन्न पिठहरुमा पुजा गर्नु भएको पुजाको लागि ब्यबस्थापन गर्नुहुने स्थानिय युवा तथा समाजसेवी कृष्ण श्रेष्ठले जानकारी दिनु भएको छ।

images

१९७१ को डिसेम्बरमा जन्मिनुभएका पुर्व राजा ज्ञानेन्द्र साहको पुत्र पारस शाहको कुरिनटार स्थित मन्दिर भ्रमणको लागि ए टि एफ फोर्स इच्छाकामनाका सदस्यहरुले स्वागत र सुरक्षाको ब्यबस्थापन  गरेको थिए भने स्थानिय समाजसेवि कृष्ण श्रेस्ठले अनुरोध सहित अन्य ब्यबस्थापकिय भुमिका खेलेका थिए।  पुर्व युबराज पारसलाई स्वागत गर्न  तथा हेर्न मात्रै भएपनि स्थानियहरुमन्दिर परिसरमा उपस्थित भएका थिए।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - १५:३४:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology