Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

धादिङ मझिमटार स्थित शङ्खादेवी माविमा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा सन्तोष पौडेल चयन

धादिङ मझिमटार स्थित शङ्खादेवी माविमा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा सन्तोष पौडेल चयन

इच्छाकामना न्युज

१२, कार्तिक २०७८
धादिङ मझिमटार स्थित शङ्खादेवी माविमा शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा सन्तोष पौडेल चयन
images

मझिमटार, १२ कार्तिक । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारमा रहेको शंङ्खादेवी माविमा शिक्षक अभिभावक संघ गठन गरिएको छ। विद्यालय प्राङ्गण आज सम्पन्न अभिभावकहरुको भेलाले विद्यालयमा शिक्षक अभिभावक संद्द गठन गरिएको हो।

images
images

250726942_1609503572734749_6111344735971138771_n.jpg

भेलाले संघको अध्यक्षमा सन्तोष पौडेल चयन भएका छन्। यस्तै संघको सदस्यहरुमा सुरेश मल्ल, सुदम कंडेल, रामकृष्ण परियार, तारा मल्ल ठकुरी, कमल बहादुर खाँण, लक्ष्मी गिरी, मिन बहादुर चेपाङ र गम बहादुर गुरुङ चयन भएका छन्। 

images
प्रकाशित मिति :कार्तिक १२, २०७८ शुक्रवार - २०:४२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology