Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपालले मंसिर दोश्रो सातासम्म राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पाउने 

नेपालले मंसिर दोश्रो सातासम्म राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पाउने 

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
नेपालले मंसिर दोश्रो सातासम्म राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पाउने 

काठमाण्डौ, ३० कार्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर दोस्रो साता नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक घोषणा गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको समन्यवमा मुख्य प्रशिक्षकको घोषणा गरिने क्यानले जनाएको छ । क्यानले आवेदन दिएका १२ प्रशिक्षकको हिजो अन्तर्वार्ता लिएको छ । 
मुख्य प्रशिक्षकका लागि आवेदन परेका ७२ बाट पहिलो चरणमा २५ प्रशिक्षक छनोट गरिएको र त्यसबाट अन्तिम अन्तर्वार्ताका लागि १२ प्रशिक्षक छानिएको क्यानले जनाएको छ । यस्तै क्यानले क्रिकेट म्यानेजर पदका लागि आवेदन दिएकाको शुक्रबार अन्तर्वार्ता भएको जनाएको छ । क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो । 

images

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०९:२६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology