Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा देवघाट देखि नारायणी नदी किनारसम्म मोटरसाईकल र्‍याली

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा देवघाट देखि नारायणी नदी किनारसम्म मोटरसाईकल र्‍याली

इच्छाकामना न्युज

९, मंसिर २०७८
एमाले महाधिवेशनको पूर्वसन्ध्यामा देवघाट देखि नारायणी नदी किनारसम्म मोटरसाईकल र्‍याली
images

देवघाट, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी एमालेको भोली चितवनको नारायणी नदी किनारमा भव्य रुपमा १० औं राष्ट्रिय महाधिवेशन हुदैछ। सोही अवसरको पूर्वसन्ध्यामा आज तनहुँको देवघाट देखि महाधिवेशनस्थल नारायणी नदी किनारसम्म मोटरसाईकल र्‍यालीको आयोजना भएको छ। 

images
images

260842712_1070296520439662_8358997048299193343_n.jpg

नेकपा एमाले देवघाटको आयोजनामा देवघाट गाउँपालिका ५ देवपुर बाट सुरु भएको र्‍याली गाउँपालिका कार्यालय हुँदै टाउन चोक, पुरानो झोलुङ्गे पुलको मुख, घिनटार, कालिमाटी, दासढुङ्गा पुल हुँदै महाधिवेशन स्थल नारायणी किनारमा पुगेको थियो।  

260816203_448937286853574_5798383799451324240_n.jpg

र्‍यालीमा नेकपा एमालेका अध्यक्ष केसवचन्द्र न्यौपाने, देवघाट क्षेत्र बिकास समितिका पुर्वअध्यक्ष शिवराज पौडेल, देवघाट युवा संघ अध्यक्ष सुकु गुरुङ, युवा संघ केन्द्रिय सदस्य सान श्रेष्ठ, लगायतको सहभागीता रहेको थियो।

260961602_441818100890292_5663848699266705435_n.jpg

images
प्रकाशित मिति :मंसिर ९, २०७८ बिहिवार - २२:२३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology