Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकामा कोभिड–१९ का कारण दुई लाख पचास हजारभन्दा बढीको मृत्यु 

अमेरिकामा कोभिड–१९ का कारण दुई लाख पचास हजारभन्दा बढीको मृत्यु 

एजेन्सी

४, मंसिर २०७७
अमेरिकामा कोभिड–१९ का कारण दुई लाख पचास हजारभन्दा बढीको मृत्यु 

संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोभिड–१९ का कारण हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गएको छ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

images

कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो । अहिले त्यहाँ फेरि एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - ०९:०८:०२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology