Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङको बेनिघाटमा रहेको निःशुल्क कपडा घरलाई पाठकद्वारा कपडा सहयोग

धादिङको बेनिघाटमा रहेको निःशुल्क कपडा घरलाई पाठकद्वारा कपडा सहयोग

इच्छाकामना न्युज

४, मंसिर २०७७
धादिङको बेनिघाटमा रहेको निःशुल्क कपडा घरलाई पाठकद्वारा कपडा सहयोग

धादिङ, ४ मंसिर । धादिङको बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई काठमाडौंबाट मन्जु पाठकले कपडा सहयोग गर्नु भएको छ ।

images

सबैलाई खाना र नाना भन्ने अभियानलाई साथ संचालनमा आएको बेनीघाटको नि:शुल्क कपडा घरलाई बिहिबार काठमाडौंबाट मन्जु पाठकले कपडा सहयोग गर्नु भएको हो ।

उक्त नि:शुल्क कपडा घरलाई स्थानीय अभिषेक पाण्डेले केही थान कपडाहरु सहयोग गर्नुभएको दिपेश कडेलले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

बेनीघाट क्षेत्रमा धेरै निम्न वर्गाीय चेपाङ परिवारको बस्ती भएकाले उनीहरुका लागि नै लक्षित गरी कपडा बैंक खोलिएको भए पनि अन्य समुदायका असाह्य र गरिवहरु समेत लावन्भित बनेका छन् ।

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - २०:५५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology