Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड

आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड

इच्छाकामना न्युज

५, मंसिर २०७७
आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड
images

काठमाण्डौं, ५ मंसिर
कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ । 
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को प्रतिवेदन अनुसार कात्तिकसम्मको अवस्था हेर्दा ३० वटा देशमा विद्यालय बन्द रहँदा ५७ करोड २० लाख बालबालिका प्रभावित रहेका छन् । 
युनिसेफको अध्ययनले आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्दा फाइदा हुने देखाएको छ । 

images
images

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - ०८:५१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology