Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गण्डकी संयोजकमा शहिद लखन बतासेकी लामिछाने मनोनित

नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गण्डकी संयोजकमा शहिद लखन बतासेकी लामिछाने मनोनित

इच्छाकामना न्युज

१५, आश्विन २०७७
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गण्डकी संयोजकमा शहिद लखन बतासेकी लामिछाने मनोनित

 गोरखा, १५ असोज

images

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गण्डकी संयोजकमा गोरखा सहिद लखन ६ बतासेकी कमला लामिछाने मनोनित भएकि छिन्। लामिछनेलाइ नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मनोनीत गरेका हुन्। लामिछाने नेपाली कांग्रेस गोर्खा जिल्ला क्षेत्र नम्बर १का महासमिति सदस्य पनि हुन्।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी सदस्य तथा ट्रेड यूनियन कांग्रेसकी पूर्व केन्द्रीय सदस्यसमेत रहेकी लामिछानेलाई अहिले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गण्डकी प्रदेशको संयोजकमा नियुक्ति गरिएको हो। उनी लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल छिन्।120614163_820314898742346_2462664111430038114_n.jpg

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २१:२३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology