Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

युक्रेनी शरणार्थीको व्यवस्थापनका लागि बेलायतको योजना सार्वजनिक 

युक्रेनी शरणार्थीको व्यवस्थापनका लागि बेलायतको योजना सार्वजनिक 

एजेन्सी

३०, फाल्गुण २०७८
युक्रेनी शरणार्थीको व्यवस्थापनका लागि बेलायतको योजना सार्वजनिक 
images

बेलायतले युक्रेनी शरणार्थीको व्यवस्थापनका लागि ल्याइएको योजना सार्वजनिक गरेको छ । बेलायतका आवास सचिवले युक्रेनका लागि घरहरू योजना अन्तर्गत, मानिसहरूले कम्तिमा छ महिनासम्म उनीहरूसँग भाडामा वा अन्य सम्पत्तिमा बस्नको लागि नामित व्यक्ति वा परिवारलाई मनोनयन गर्न सक्ने बताएका छन् ।

images
images

युक्रेनबाट आएका शरणार्थीलाई आश्रय दिनेलाई ३ सयभन्दा धेरै पाउण्ड रकम दिइने भएको छ । प्रायोजक हुन चाहनेका लागि आजबाट वेबसाइट सुरु हुँदैछ । योजनामा युक्रेनीहरूलाई काम गर्ने र सार्वजनिक सेवाहरूमा पहुँच दिने अधिकारसहित तीन वर्षसम्म बस्न दिइनेछ ।

यसैबीच बेलायतका स्वास्थ्य तथा सामाजिक हेरचाहका लागि राज्य सचिव साजिद जाविदले क्यान्सर भएका २१ युक्रेनी बालबालिकालाई उपचार जारी राख्न बेलायत ल्याइएको बताउनुभएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०९:१०:५१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology