Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको टुङ्गो अझैँ लागेन, वडा अध्यक्ष पदका लागी भने सहमति नजिक

देवघाटको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको टुङ्गो अझैँ लागेन, वडा अध्यक्ष पदका लागी भने सहमति नजिक

इच्छाकामना न्युज

११, बैशाख २०७९
देवघाटको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको टुङ्गो अझैँ लागेन, वडा अध्यक्ष पदका लागी भने सहमति नजिक

देवघाट, ११ वैशाख । स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदबारको टुङ्गो लगाई सकेको छ। तर देवघाटमा भने नेपाली काङ्ग्रेस पार्टीले पालिका अध्यक्षको उम्मेदबारमा अझै टुङ्गो लगाउन मुस्किल परेको देखिन्छ।

images

तनहुँमा हिजो बसेको सत्तारुढ दलबिचको विभिन्न चरणमा बैठक बिना निष्कर्ष टुंगियो गठबन्धनमा कुनै सहमति हुन सकेन।नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी बिचको गठबन्धनको टुंगो नलागेको हो। गठबन्धनको बिना निष्कर्षमा बैंठक टुंगे पछि नेपाली काङ्ग्रेसले सहमतिको लागी प्रदेश समितिमा सिफारिस गरेको नेपाली काङ्ग्रेसका एक कार्यकर्ताले बताएका छन ।

देवघाट गाउँपालिकामा भने ५ वटानै वडाहरुमा नेपाली काङ्ग्रेसको वडा अध्यक्ष पदका लागी उम्मेदबारहरुको टुंगो लागी सकेको भित्री स्रोत बाट बिहानी मिडिया डट कमलाई जानकारी दिएको छ।

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १२:२४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology