Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँकी लोक दोहोरी गायिका सबिता परियारको दशै गींत दर्शकको नजरमा पर्दै

तनहुँकी लोक दोहोरी गायिका सबिता परियारको दशै गींत दर्शकको नजरमा पर्दै

इच्छाकामना न्युज

१६, आश्विन २०७७
तनहुँकी लोक दोहोरी गायिका सबिता परियारको दशै गींत दर्शकको नजरमा पर्दै

तनहुँकी लोक दोहोरी गायिका सबिता परियारले पछिल्लो समय बजारमा ल्याएको दशै गींत ‘गाँवै रमाईलो देशै रमाईलो...’ दर्शकको नजरमा पर्न थालेको छ। केहि समय अघि बजारमा आएको परियारको यो गीत युट्युबमा ५ लाख दर्शकले हेरिसकेका छन्।
दर्जानौ कलाकारको सहभागितामा रहेको म्युजिक भिडियोमा चर्चित कलाकारको मुहार देख्न सकिन्छ । कास्केलि ठिटो सुमधुर स्वरका धनी बिमल परियार र तनहुकी लोक दोहोरी गायिका सबिता परियारको सुमधुर आबज रहेको यस गितले साच्चिकै दशै तिहार नजिकै आयको आभस दिलायको छ ।
लिङ पिङ र चर्खे पिङको मजा संगै संगि साथिको बिच दर्जानौ कलाकारको साथ रहेको यस गितले गाउघरको समय परिबेशलाई झल्कायको छ ।
बहुचर्चित गायक सर्जक शिव हमालको लय शब्दमा रहेको यस गितमा चर्चित अनुहारहरू शिव हमाल,कृष्ण रेउले,रिना थापा मगर,रितु तामाङ,रमेश बाबू थापा,असमिता राना,अञ्चल शाही,अर्जुन खड्का,अर्चना काउचा,निशा मगर,सन्जिता राना,हरि घिमिरे,प्रियाङक नेपाली,रबिन ठकुरी,सारदा एलजि,रमेश खाड,सुमित्रा खाड,अकबार खाड,राजकुमार अधिकारी लगायतको दमदार नृत्यले म्युजिक भिडियोलाई थप उचाईमा पुरायको छ ।
गाउले परिबेश लाई लक्षित गरि तयार पारीयको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान,छाँयाङकन राजेश घिमिरे र सम्पादन लक्षमण चौहानले गरेका छन ।

images

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १०:१८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology