Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

माओवादी सांसद अधिकारी र नेता साकारको पहलमा त्रिशुली माथि अर्को मोटरेबल पुल बन्ने

माओवादी सांसद अधिकारी र नेता साकारको पहलमा त्रिशुली माथि अर्को मोटरेबल पुल बन्ने

गण्डकी गापाको घ्याल्चोक र धादिङको चरौदी जोड्ने गरी धवादीघाटमा मोटरेबल पुल बन्दै

इच्छाकामना न्युज

१६, बैशाख २०७९
माओवादी सांसद अधिकारी र नेता साकारको पहलमा त्रिशुली माथि अर्को मोटरेबल पुल बन्ने
images

गोरखा, १६ बैशाख । गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनिघाट रोराङ जोड्ने धवादीघाटको त्रिशुली नदी माथि मोटरेबल पुल बन्ने भएको छ ।

images
images

गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दिपक तिमल्सिना ‘साकार’को विशेष पहलमा गण्डकी ७ को धवादीघाट र बेनीघाट रोराङ ७ को चरौदी जोड्ने मोटरेबल पुल बन्ने भएको हो ।

पुल निर्माणका लागि टेण्डर आवहान भएको छ । उक्त पुल बनेपछि सिउरेनीटार–बेनीघाट हुदैँ घ्याल्चोक पुग्नुपर्ने समस्या हट्ने छ ।

pul.jpg

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - १३:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology