Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भरतपुर २९ मा पूर्व सभापतिका छोराको नेतृत्वमा १०१ जना काँग्रेस युवाहरु एमालेमा प्रवेश

भरतपुर २९ मा पूर्व सभापतिका छोराको नेतृत्वमा १०१ जना काँग्रेस युवाहरु एमालेमा प्रवेश

इच्छाकामना न्युज

१६, बैशाख २०७९
भरतपुर २९ मा पूर्व सभापतिका छोराको नेतृत्वमा १०१ जना काँग्रेस युवाहरु एमालेमा प्रवेश
images

चितवन, १६ बैशाख । भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा आज शुक्रवार एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङ्गको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

images
images

एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले उनीहरुलाई पार्टीमा प्रवेश गराउनु भएको हो । एमालेमा दिनानुदिन पार्टी प्रवेशको क्रम चलिरहेको बताउदै कार्यक्रममा ज्ञवालीले एमाले देशकै पहिलो राजनीतिक शक्ति भएको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा एमाले चितवनका पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलको समेत उपस्थिति थियो ।

 

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - २१:१७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology