Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

यी हुन् जलविरे बोलेरो दुर्घटनामा परि मृत्यु हुने २ जना र घाइते हुने १२ जनाको विस्तृत विवरण

यी हुन् जलविरे बोलेरो दुर्घटनामा परि मृत्यु हुने २ जना र घाइते हुने १२ जनाको विस्तृत विवरण

इच्छाकामना न्युज

२६, मंसिर २०७७
यी हुन् जलविरे बोलेरो दुर्घटनामा परि मृत्यु हुने २ जना र घाइते हुने १२ जनाको विस्तृत विवरण
images

जलविरे, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा आज विहान भएको बोलेरो दुर्घटनामा परि मृत्यु हुने २ जना र घाईते हुने १२ जनाको विस्तृत विवरण खुलेको छ। उनीहरुको विवरण निम्नानुसार रहेको छ।

images
images


मृत्यु हुने
१. बलेरो चालक  चितवन इच्छाकामना गाउँपालिका ६ का बर्ष ३० को निर्मल गुरुङ
२. चितवन इच्छाकामना गाउँपालिका ६ की बर्ष ५० की खिमा कुमारी गुरुङ 

चितवन मेडिकल कलेज (नयाँ) भरतपुरमा उपचार भैरहेका घाईतेहरुः
१. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ५० की चन्द्र माया चेपाङसिरियस
२. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ४६ की सिता गुरुङ सिरियस 
३. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ५२ की तुलिमाया गुरुङ सिरियस 
४. चितवन ईच्छाकामना ६ बस्ने बर्र्ष २२ कि कबिता चेपाङ मध्यम 
५. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ५१ को तिलक बहादुर गुरुङ मध्यम 
६. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३७ को बालकृण्ण भट्राराई सामान्य
७. चितवन ईच्छाकामना ६ बस्ने बर्ष २० की सुकमती चेपाङ सामान्य

भरतपुर (पुरानो) मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका घाइतेहरुः
१. चितवन ईच्छाकामना ६ बस्ने बर्ष २३ कि दिया क्षेत्री मध्यम 
२. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ४० की सन्तमाया भुजेल सामान्य 
३. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३५ कि ज्योती घर्र्ती सामान्य 
४. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३८ की मिनमाया गुरुङ सामान्य 
५. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३५ कि पुतली माया गुरुङ सामान्य

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - १३:२७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology