Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सिकाई सुधारका लागि धादिङको शंङ्खा देवी मावि मझिमटारमा ७ वटा शिक्षा समिति गठन

सिकाई सुधारका लागि धादिङको शंङ्खा देवी मावि मझिमटारमा ७ वटा शिक्षा समिति गठन

इच्छाकामना न्युज

३०, जेठ २०७९
सिकाई सुधारका लागि धादिङको शंङ्खा देवी मावि मझिमटारमा ७ वटा शिक्षा समिति गठन
images

मझिमटार, ३० जेठ । धादिङको बेनीघाट रोराङ ९ स्थित शङ्खादेवी माध्यमिक विद्यालय मझिमटारमा ७ वटा शिक्षा समिति गठन गरिएको छ । सिकाई सुधारका लागि भुगोल र टोल समेटिएर शिक्षा समिति गठन गरिएको हो ।

images
images

साथै  शैक्षिकसत्र २०७९ लाई मध्यनजर गर्दै सिकाई सुधारका लागि बेनिघाट रोराङ गाउँपालिका ९ का वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी वहादुर खड्काको अध्यक्षतामा शिक्षक अभिभावकहरुबिच बीच बृहत् शैक्षिक छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ।

 

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - ०७:१८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology