Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि सहकारी, कषक समूह तथा कृषि फर्मलाई हाते ट्रयाक्टर र डिजिटल काटा वितरण

आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि सहकारी, कषक समूह तथा कृषि फर्मलाई हाते ट्रयाक्टर र डिजिटल काटा वितरण

इच्छाकामना न्युज

१५, आषाढ २०७९
आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि सहकारी, कषक समूह तथा कृषि फर्मलाई हाते ट्रयाक्टर र डिजिटल काटा वितरण

आँबुखैरेनी, १५ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले किसानहरुलाई अनुदानमा मिनिटिलर (हाते ट्रयाक्टर) र डिजिटल काटा वितरण गरेको छ । गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्रका कृषि सहकारी, कषक समूह तथा कृषि फर्महरुलाई अनुदानमा उक्त कृषि सामाग्री वितरण गरेको हो।

images

291313002_403486755139145_2127988174458822619_n.jpg

गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को विभिन्न स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले १५ वटा डिजिटल काटा र ८ वटा मिनि टिलर (हाते ट्रयाक्टर) वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । 

गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्याल मार्फत सामाग्री वितरण गरिएको थियो।

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - २१:०४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology