Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीलाइ कोरोना सङ्क्रमण 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीलाइ कोरोना सङ्क्रमण 

एजेन्सी

१६, आश्विन २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीलाइ कोरोना सङ्क्रमण 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएको छ । आज बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिनुभएको हो ।   
कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उहाँले जानकारी दिनुभएको छ । हिजो बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिनुभएको छ । 
अमेरिकामा मात्रै कोरोनाका कारण २ लाख १२ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ । अमेरिकामा हाल सम्म ७४ लाख ९५ हजार मानिसहरु सङ्क्रमित भएका छन् । 

images

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १८:४७:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology