Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कर्मचारी

इच्छाकामना, गण्डकी र देवघाट गाउँपालिकामा आजदेखि करारको कर्मचारी हटाईदै 

इच्छाकामना, गण्डकी र देवघाट गाउँपालिकामा आजदेखि करारको कर्मचारी हटाईदै 

इच्छाकामना न्युज

१, श्रावण २०७९
इच्छाकामना, गण्डकी र देवघाट गाउँपालिकामा आजदेखि करारको कर्मचारी हटाईदै 
images

चितवन, १ साउन । अधिकांश स्थानीय तहले कार्यालयमा कार्यरत करारका कर्मचारीहरुलाई आजदेखि हटाउदैछ । जस अनुसार चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकाले पनि असार मसान्तमा करारका कर्मचारीको अवधि नविकरण नगरेको हो। 

images
images

उक्त स्थानीय तहहरुले कार्यपालिकाको निर्णय भन्दै सूचना निकालेरै करारका कर्मचारीको अवधि थप नगर्ने जानकारी गरेको हो। प्राप्त जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिकाले १० जना करारका कर्मचारीको मात्र नविकरण नगर्ने भएको छ भने गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकाले कार्यरत सबै करारका कर्मचारीलाई हटाएको हो।

293724260_406754458150526_7755598870303956529_n.jpg


images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०९:३७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology