Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाली काँग्रेस तनहुँका नेता पूर्ण बहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्दै

नेपाली काँग्रेस तनहुँका नेता पूर्ण बहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्दै

images

इच्छाकामना न्युज

११, आश्विन २०७९
नेपाली काँग्रेस तनहुँका नेता पूर्ण बहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्दै
images

तनहुँ । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरूङले नेपाली काँग्रेस परित्याग गर्ने भएका छन् । नेता गुरुङ नेकपा एमाले प्रवेश गर्न लागेका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगी पार्टी प्रवेश गर्ने अन्तिम तयारी भएको स्रोतले जानकारी दिएको छ । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङसँगको लामो छलफल पछि उनी पार्टी प्रवेश गर्ने लागेका हुन्। 

गुरूङलाई एमालेले तनहुँ क्षेत्र न.१ को संघीय वा तनहुँ १ प्रदेश २ बाट चुनाव लडाउने तयारी गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०७९ मंगलवार - २२:५०:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology