Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न ३२ खेलहरू हुँदै 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न ३२ खेलहरू हुँदै 

images

इच्छाकामना न्युज

३१, आश्विन २०७९
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न ३२ खेलहरू हुँदै 
images

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न ३२ खेलहरू हुँदैछन् । आजको खेलमा एथलेटिक्स, ब्याडमिन्टन, महिला क्रिकेट, पुरुष फुटबल, महिला फुटबल, टेनिस, बक्सिङ, पुरुष भलिबल,  महिला भलिबल सफ्ट टेनिस हुनेछ ।

यस्तै आजै स्क्वास, उसु, पुरुष बास्केटबल, महिला बास्केटबल, आर्चरी, शारीरिक सुगठन पौडी हुने कार्यतालिका पनि रहेको छ ।

बुद्धिचाल, टेबल टेनिस, सेपाकताक्रोमहिला÷पुरुष, भारोत्तोलन, सुटिङ, साइक्लिङ, रग्बी महिला÷पुरुष, कुस्ती, जिम्न्यास्टिक, जुडो, कबड्डी, तेक्वान्दो, खो खो, आइटिएफ तेक्वान्दो, कराते, महिला हक्की र र पुरुष हक्की पनि आजै हुनेछन् ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७९ सोमवार - ०९:१५:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology