तनहुँ । तनहुँ क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेद्वार रहेका नेपाली काँग्रेसका शंकर भण्डारी ४५७० मतको फराकिलो मतका साथ अघि बढेको छ।
सो क्षेत्रको पछिल्लो अपडेट अनुसार ४७२६४ मत गन्दा भण्डारीले २१९८५ मत पाएका छन् भने एमालेका किरण गुरुङले १७४१५ मत पाएको छ ।