Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

राजनिति

मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छः काँग्रेस नेता रामचन्द्र पौडेल

मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छः काँग्रेस नेता रामचन्द्र पौडेल

इच्छाकामना न्युज

१५, मंसिर २०७९
मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छः काँग्रेस नेता रामचन्द्र पौडेल
images

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्टै गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

images
images

आज (विहीबार) विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै नेता पौडेलले गठबन्धनकै नयाँ सरकार बन्ने दावी गरे । उनले गठबन्धन सरकारको नेतृत्व समेत आफैले गर्ने दावी गरे । ‘मेरै नेतृत्वमा गठबन्धनको सरकार बन्छ, हामी छलफलमा छौं’–पौडेलले भने ।

पौडेलले चुनाव अघि नै आफू भावी प्रधानमन्त्री भएको भन्दै प्रचार गर्दै आइरहेका थिए । उनले चुनाव जितेलगत्तै झनै दवाब बढाउँदै लगेका छन् । पौडेल देवघाट जान आज विहानै चितवन आइपुगेका हुन् । नेता पौडेलले गठबन्धन बाहेकको सरकार बनाउन विकल्प नभएको भन्दै सबै गठबन्धनलाई निरन्तरता दिएरै अघि बढ्ने बताए ।

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ०८:३६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology