Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आफ्नै बुवासँग मिलेन छोरीको डीएनए, आमालाई तनाव

आफ्नै बुवासँग मिलेन छोरीको डीएनए, आमालाई तनाव

एजेन्सी

१६, मंसिर २०७९
आफ्नै बुवासँग मिलेन छोरीको डीएनए, आमालाई तनाव
images

छोरीको डीएनए परीक्षण गर्दा बुवासँग नमिलेपछि आमालाई तनाव भएको छ ।

images
images

छोरी अरु बच्चाभन्दा फरक देखिएपछि आमाले छोरीको डीएनए परीक्षण गराएकी थिइन् । घानामा भएको घटनामा आमा तनावमा छिन् ।

पहिचान गोप्य राख्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार ती महिलाले कुनै पनि परपुरुषसँग सम्बन्ध राखेकी छैनन्, तर छोरीको डीएनए बुवासँग मिलिरहेको छैन ।

ती महिलाले अरु पुरुषसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेकी छन् । 

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - ०८:५४:१६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology