Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

यहि माघ १६ गते काठमाण्डौमा नेकपा प्रचण्ड–माधव पक्षले बृहत् प्रदर्शन गर्ने

यहि माघ १६ गते काठमाण्डौमा नेकपा प्रचण्ड–माधव पक्षले बृहत् प्रदर्शन गर्ने

images
यहि माघ १६ गते काठमाण्डौमा नेकपा प्रचण्ड–माधव पक्षले बृहत् प्रदर्शन गर्ने
images

काठमाडौं, २ माघ । नेकपा प्रचण्ड माधव पक्षले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । संसद पुनस्र्थापनाको माग गर्दै नेकपा प्रचण्ड माधव पक्षले काठमाडौंमा विशाल प्रदर्शन गर्न लागेको हो । 

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते  प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपाको दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु अझ सशक्त पारिनेछ ।  

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १९:२४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology